मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

सुनको मूल्य तोलामा ६ सय बढ्यो

बुधबार, चैत ३० २०७८
सुनको मूल्य तोलामा ६ सय बढ्यो

बुधबारका लागि चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य तोलामा ६ सय रुपैयाँ बढेको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ। बुधबारका लागि चाँदीको मूल्य १४ सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित : बुधबार, चैत ३० २०७८०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend