शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मौसम प्रतिकुलताका कारण फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ४ २०७८
मौसम प्रतिकुलताका कारण फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

मौसम प्रतिकुताका कारण युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल अवतरणका लागि आएको जहाज डाइभर्ट भएको छ।


काठमाडौं- मौसम प्रतिकुताका कारण युएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल अवतरणका लागि आएको जहाज डाइभर्ट भएको छ।

विमानस्थल कार्यालयका अनुसार फ्लाई दुबईको जहाज डाइभर्ट भएको हो। जहाज भारतको लखनउ डाइभर्ट भएको हो।


प्रकाशित : सोमबार, असोज ४ २०७८१४:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend