बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

५ सय रुपैयाँ बढ्यो सुनको मूल्य 

बिहीबार , चैत २४ २०७८
५ सय रुपैयाँ बढ्यो सुनको मूल्य 

बिहीबारका लागि चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ।

काठमाडौं- बिहीबार नेपाली बाजरमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँ बढेको छ। बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार तालामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ तोकिएको हो। 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : बिहीबार , चैत २४ २०७८०५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend