बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

जारी भयो औद्योगिक व्यवसाय नियमावली २०७८ (नियमावलीसहित)

बुधबार, चैत २३ २०७८
जारी भयो औद्योगिक व्यवसाय नियमावली २०७८ (नियमावलीसहित)

नियमावलीमा उद्योगले पाउने छुट, जग्गा लिज सम्बन्धि व्यवस्था, उद्योग स्थानन्तरण प्रक्रियमा, उद्योगको पूँजी वृद्धि तथा क्षमता विस्तार लगाइको विषयमा नियमावलीमा समावेश गरिएको छ।

काठमाडौं- सरकारले औद्योगिक व्यवसाय नियमावली २०७८ जारी गरेको छ। औद्योगिक व्यवसायी ऐन जारी भएको २ वर्ष पछि  उद्योग, वाणिज्य तथा आापूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट नियमावली स्वीकृत गर्दै जारी गरेको छ।

नियमावलीमा उद्योगले पाउने छुट, जग्गा लिज सम्बन्धि व्यवस्था, उद्योग स्थानन्तरण प्रक्रियमा, उद्योगको पूँजी वृद्धि तथा क्षमता विस्तार लगाइको विषयमा नियमावलीमा समावेश गरिएको छ।

उद्योगको दर्ता खारेजी, सहकारी संस्थाले उद्योग दर्ता गर्न सक्ने, उद्योगलाई प्रदान गरिने प्रोत्साहन, छुट, सुविधा तथा सहुलियतको विषय पनि नियमावलीमा समावेश गरिएको छ।

यस्तो ५ औद्योगिक व्यवसाय नियमावली २०७८

प्रकाशित : बुधबार, चैत २३ २०७८०९:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend