बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्यो

आइतबार, चैत २० २०७८
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घट्यो

सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैपाँ कायम भएको छ। 

काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। शुक्रबार ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा ४ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैपाँ कायम भएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 


प्रकाशित : आइतबार, चैत २० २०७८०५:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend