बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द गरे व्यवसायीले 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १८ २०७८
कमिसन र भाडा बढाउनुपर्ने माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी बन्द गरे व्यवसायीले 

कमिशन र भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरूले आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन्। 

काठमाडौं- नेपालमा पेट्रोलियम पदार्थको ढुवानी गर्ने व्यवसायीहरूले आजदेखि ढुवानी बन्द गरेका छन्। 

कमिशन र भाडा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरूले आजदेखि सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका हुन्। 

व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि सोही अनुसारको कमिसन बढाउनुपर्ने, ट्यांकरको भाडा बढाउनुपर्ने माग गर्दै आएका छन्। 

आयल निगमले माग पूरा नगरेकाले आजदेखि सबै प्रकारका ढुवानी ठप्प पारिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले जानकारी दिए। 

प्रकाशित : शुक्रबार, चैत १८ २०७८०५:४०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend