बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

१३५ जनाले लिए हिमाल आरोहणको अनुमति 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १६ २०७८
१३५ जनाले लिए हिमाल आरोहणको अनुमति 

सगरमाथा आरोहणका लागि तीनवटा समूहले उडान अमुति लिएका छन्। तीन टीममा १६ जनाले सगरमाथा आरोहण अनुमति पाएका छन्। 

काठमाडौं- बसन्त ऋतुमा हिमाल आरोहणका लागि हालसम्म १३५ जनाले अनुमति लिएका छन्। 

पर्यटन विभागका अनुसार चैत १५ गतेसम्म कूल १८ टीमले आरोहण अनुमति लिएका छन्। हिमाल आरोहण अनुमति लिनेमा १८ टीममा १०३ पुरुष सदस्य छन् भने ३२ जना महिला रहेका छन्। 

सगरमाथा आरोहणका लागि तीनवटा समूहले उडान अमुति लिएका छन्। तीन टीममा १६ जनाले सगरमाथा आरोहण अनुमति पाएका छन्। 

चैत १५ गतेसम्मको तथ्यांक अनुसार हिमाल आरोणह गर्नेहरूबाट २ लाख ९५ हजार अमेरिकी डलर रोयल्टी संकलन भउको छ। 

 


प्रकाशित : बुधबार, चैत १६ २०७८०५:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend