बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ घट्यो

मंगलबार, चैत १५ २०७८
सुनको मूल्य एकै दिन १३ सय रुपैयाँ घट्यो

गलबारका लागि चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ।

काठमाडौं- मंगलबार एकै दिन सुनको मूल्य १३ सय रुपैयाँ घटेको हो। सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १३ सय रुपैयाँ घटेर ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। मंगलबारका लागि चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।


प्रकाशित : मंगलबार, चैत १५ २०७८०५:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend