काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी कम हुँदा उडान प्रभावित भएको छ।
भिजिविलिटी कम भएसँगै विमानस्थलमा अहिले आइएफआर (उपकरणको माध्यमबाट हुने उडान तथा अवतरण) प्रविधिबाट उडान तथा अवतरण भएको छ। जसका कारण उडानहरु प्रभावित भएका छन्।
© 2026 All right reserved to biznessnews.com | Site By : SobizTrend