बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सिमेन्टको मूल्य बढ्यो

सोमबार, चैत १४ २०७८
सिमेन्टको मूल्य बढ्यो

केही समय अगाडि प्रतिबोरा ३० रुपैयाँ बढेको सिमेन्टको मूल्य पुनः ३० रुपैयाँ बढेको हो। पहिले बढेको सिमेन्टको मूल्ल लागु भइसेको छ भने पछिल्लो सयम बढेको सिमेन्टको मूल्य पनि लागु हुन थालेको एक उद्योगीले जानकारी दिए।

काठमाडौं- सिमेन्ट उत्पादन उद्योगहरुले सिमेन्टको मूल्य बढाएका छन्। एक उद्योगीमा अनुसार सिमेन्टको मूल्य प्रति बोरो ६० रुपैयाँसम्म बढेको छ।

केही समय अगाडि प्रतिबोरा ३० रुपैयाँ बढेको सिमेन्टको मूल्य पुनः ३० रुपैयाँ बढेको हो। पहिले बढेको सिमेन्टको मूल्ल लागु भइसेको छ भने पछिल्लो सयम बढेको सिमेन्टको मूल्य पनि लागु हुन थालेको एक उद्योगीले जानकारी दिए।

सामान्य अहिले पीपीसी सिमेन्टको मूल्य प्रति बोरा ५ सय सय रुपैयाँ र ओपीसी सिमेन्टको मूल्य ६ सय रुपैयाँ पुगेको हो।

प्रकाशित : सोमबार, चैत १४ २०७८०४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend