बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

तथ्यांक विभागको डेटा इन्ट्री अपरेटरमा छानिए ३ सय जना (सूचीसहित)

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत १३ २०७८
तथ्यांक विभागको डेटा इन्ट्री अपरेटरमा छानिए ३ सय जना (सूचीसहित)

२०७९ सालको असारसम्मका लागि करारमा कर्मचारी लिन लागिएको हो। 

काठमाडौं-  राष्ट्रिय जनगणना २०७८ का क्रममा संकलन भएको तथ्यांक प्रशोधन तथा इन्ट्रीका लागि ३ सय जना तथ्यांक अपरेटर छनौट भएका छन्। 

केन्द्रीय तथ्यांक विभागले आव्हान गरेको सूचनामा परेका आवेदनबाट लिखित तथा प्रयोगात्मक परीक्षाबाट तीन सय जनालाई छनौट गरेको हो। 

विभागले राष्ट्रिय जनगणना २०७८ का लागि संकलन गरिएका तथ्यांक प्रशोधनका लागि भन्दै  करारमा कर्मचारी नियुक्त गर्न पुसमा विज्ञापन गरेको थियो।  

डेटा इन्ट्री अपरेटर बाहेक थप एकसय जनालाई कोड इडिटरको रुपमा करारमा लिने विभागको तयारी छ। 

२०७९ सालको असारसम्मका लागि करारमा कर्मचारी लिन लागिएको हो। 


प्रकाशित : आइतबार, चैत १३ २०७८१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend