बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विश्व बैंकले १५ करोड डलर ऋण दिने 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
विश्व बैंकले १५ करोड डलर ऋण दिने 

विश्व बैंकको कार्यकारी बोर्डले ‍'फाइनान्स फर ग्रोथ' परियोजना अन्तर्गत नेपाललाई दिने १५ करोड डलर ऋण स्वीकृत गरेको छ। 

काठमाडौं- विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर ऋण दिने भएको छ। 

विश्व बैंकको कार्यकारी बोर्डले ‍'फाइनान्स फर ग्रोथ' परियोजना अन्तर्गत नेपाललाई दिने १५ करोड डलर ऋण स्वीकृत गरेको छ। 

पोलिसी क्रेडिटको रूपमा आउने यो ऋण नेपालको वित्तीय क्षेत्र स्थायीत्वका लागि खर्च हुने छ। हरित विकासका लागि लगानी बढाउने वित्तीय प्रणाली बनाउनका लागि ऋण परिचालन हुने बैंकको विश्वास छ। 

 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend