शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान

मंगलबार, वैशाख १५ २०८३
यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान

काठमाडौं- चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.६८ प्रतिशत हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ। 

राष्ट्रिय लेखा अनुमानको प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले यो वर्ष पनि सरकारको लक्ष्यभन्दा न्यून वृद्धिदर हुने अनुमान गरेको हो। 

क्षेत्रगत रुपमा कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा सीमित भएको छ भने गैरकृषि क्षेत्रको ४.५४ प्रतिशत भएको छ। 

चालु वर्षको सुरुवातको त्रैमासको अवरोध तथा पछिल्ला वैदेशक तथा आन्तरिक कारणले वृद्धिदर संकुचित हुने अनुमान गरिएको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend