बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सञ्चार उपकरणमा समस्या आउँदा उडान प्रभावित

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
सञ्चार उपकरणमा समस्या आउँदा उडान प्रभावित

देशको एक मात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। बिहीबार बिहानदेखि नै उडान प्रभावित भएको हो।

काठमाडौं- देशको एक मात्रै सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ। बिहीबार बिहानदेखि नै उडान प्रभावित भएको हो।

सञ्चार उपकरणमा समस्या आउँदा उडान प्रभावित भएको विमानस्थल कार्यालयको भनाइ छ। विहान एक्कासी विद्युतप्रणालीमा समस्या आउँदा सञ्चार उपकरणमा समेत प्रभाव परेको विमानस्थल कार्यालयको भनाइ छ।

मर्मतका कार्यभइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विद्युती प्रणालीमा समस्या देखिएपछि अहिले ब्याकअपबाट सञ्चार उपकरण सञ्चालन ल्याउँदै केही उडान प्रभावित भएको  कार्याललयको भनाइ छ।


प्रकाशित : बिहीबार , चैत १० २०७८०४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend