आइतबार, वैशाख २३ गते २०८१    
images
images

देशभरका यातायात कार्यालयको सेवा प्रभावित हुँदै, ५ बजेदेखि अनिश्चितकालका लागि बन्द

images
बिजनेस न्युज
images
images
देशभरका यातायात कार्यालयको सेवा प्रभावित हुँदै, ५ बजेदेखि अनिश्चितकालका लागि बन्द
images
images

काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द हुने सूचना जारी गरेको छ।

images
images
images

विभागले सर्भरहरुमा विद्युतीय समस्या देखिएको र त्यसको समाधान गर्न आज बुधबार दिउँसो ५ बजेबाट सबै सेवा बन्द हुने जनाएको छ।

images

2baacbf2-061f-4d10-9139-f7b7432995ca.jpg

images

images

प्रकाशित : बुधबार, चैत ९ २०७८०८:५६
प्रतिक्रिया दिनुहोस