शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

आइपुग्यो ४४ लाख डाेज काेभिड खोप बोकेर निगमको वाइडबडी

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १ २०७८
आइपुग्यो ४४ लाख डाेज काेभिड खोप बोकेर निगमको वाइडबडी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको टावरका चीनबाट खोप लिएर आएको निगमको जहाज १ बजेर २५ मिनेट जाँदा ल्याण्ड भएको हो।

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज ४४ लाख डोज कोभिड खोप लिएर काठमाडौं आइपुगेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको टावरका चीनबाट खोप लिएर आएको निगमको जहाज १ बजेर २५ मिनेट जाँदा ल्याण्ड भएको हो।

कोभिड खोप लिने निगमको वाइडबडी जहाज बिहीबार साँझ चीनको बेजिङ प्रस्थान गरेको थियो।

शुक्रबार बिहान जहाज आइपुग्ने उडान तालिका भए पनि केही घण्टा ढिला गरी जहाज आइपुगेको हो।

प्रकाशित : शुक्रबार, असोज १ २०७८०८:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend