बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

सोमबार, चैत ७ २०७८
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

आइतबार ९९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ। 

काठमाडौं- सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ। आइतबारको तुलनामा सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको हो।

आइतबार ९९ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९९ हजार ५ सय रुपैयाँ तोकिएको छ। 

यता चाँदीको मूल्य भने स्थिर छ। आइतबार १३ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि पनि त्यति नै तोकिएको नृेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ। 

प्रकाशित : सोमबार, चैत ७ २०७८०५:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend