बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सेनाले माग्यो फास्ट ट्रयाकका लागि ४ इन्जिनियर र २ वृक्षारोपण हेरालू

आइतबार, चैत ६ २०७८
सेनाले माग्यो फास्ट ट्रयाकका लागि ४ इन्जिनियर र २ वृक्षारोपण हेरालू

सेनाले मासिक १८ हजार रुपैयाँ तलब दिने गरि दुई जना वृक्षारोपण हेरालूसमेत मागेको छ।

काठमाडौं- नेपाली सेनाले फास्ट-ट्रयाकका लागि चारजना इन्जिनियर र दुईजना वृक्षारोपण हेरालू मागेको छ। फास्ट-ट्रयाक निर्माणको जिम्मा पाएको सेनाले दुई जना पुल/स्ट्रक्चर डिजाइन इन्जिनियर मागेको हो। 

त्यस्तै नेपाली सेनाले दुई जना सुरुङ इन्जिनियर मागेको छ। दुवै पदका लागि १२ वर्षको अनुभव हुनु पर्ने सूचनामा उल्लेख छ। 

सेनाले मासिक १८ हजार रुपैयाँ तलब दिने गरि दुई जना वृक्षारोपण हेरालूसमेत मागेको छ।

यी पदमा काम गर्न इच्छुकले १५ दिनभित्र निवेदन दिइसक्नु पर्ने छ। 

प्रकाशित : आइतबार, चैत ६ २०७८०६:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend