बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत 

शुक्रबार, चैत ४ २०७८
निर्वाचन सामग्री ढुवानीका लागि पाँच हेलिकोप्टर कम्पनी सूचीकृत 

आयोगले कैलाश हेलिकोप्टर, फिस्टेल हेलिकोप्टर, श्री एयरलान्स, अल्टिच्युट एयर र  मनाङ एयर हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ।

काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको समयमा आवश्यक निर्वाचन सामग्री ढुवानीका लागि ५ वटा हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ।

आयोगले अब यीनै पाँच वटा कम्पनीमध्ये सस्तोमा सामग्री ढुवानी गर्नेसँग निर्वाचन सामग्री ढुवानी गर्ने छ। आयोगले सवारी साधनबाट ढुवानी गर्न नसक्ने ठाउँमा हेलिकोप्टर मार्फत सामान ढुवानी गर्ने छ।

आयोगले कैलाश हेलिकोप्टर, फिस्टेल हेलिकोप्टर, श्री एयरलान्स, अल्टिच्युट एयर र  मनाङ एयर हेलिकोप्टर कम्पनी सूचीकृत गरेको छ।

यसैगरी आयोगले ट्रक तथा कन्टेनर सेवा तर्फ ढुवानीका लागि  १३ वटा कम्पनी सूचीकृत गरेको छ।

ढुवानीका लागि ट्रक तथा कन्टेनर तर्फ सूचीकृत भएका १३ कम्पनी

Dhuwani.jpg
undefined

यसैगरी आयोगले कुरियर तर्फ पनि  ८ वटा कम्पनी  सूचीकृत गरेको छ। 

kuriya.JPG

 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८१४:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend