शनिबार, वैशाख २९ गते २०८१    
images
images

फास्ट-ट्रयाकको एउटा खन्ड निर्माणको लागि सेनाले निकाल्यो टेन्डर

images
बिजनेस न्युज
images
images
फास्ट-ट्रयाकको एउटा खन्ड निर्माणको लागि सेनाले निकाल्यो टेन्डर

सेनाले ५९ करोड २५ लाख रुपैयाँ धरौटी सहितको टेन्डर सूचना निकालेको छ। सेनाले निर्माण सुरु भएको १ सय ५० दिनमा कामसम्पन्न गर्नुपर्ने समेत सूचनामा उल्लेख गरेको छ।

images
images

काठमाडौं- काठमाडौं-तराइ जाेड्ने द्रुत मार्ग निर्माणको जिम्मा लिएको नेपाली सेनाले एउटा खन्ड निर्माणकाे लागि टेन्डर आह्वान गरेको छ। काठमाडौंलाई जोड्ने काठमाडौं–तराई–मधेश (एक्सप्रेस-वे) खन्डको निर्माणका लागि टेन्डर आह्वान गरिएको हो।

images
images
images

सेनाले ५९ करोड २५ लाख रुपैयाँ धरौटी सहितको टेन्डर सूचना निकालेको छ। सेनाले निर्माण सुरु भएको १ सय ५० दिनमा काम सम्पन्न गर्नुपर्ने समेत सूचनामा उल्लेख गरेको छ।

images

७२.५ किलोमिटर लामो उक्त सडक ४ लेनको बन्दै छ। द्रुत मार्ग निर्माणको लागि तीन वर्ष अगाडीनै नेपाली सेनाले जिम्मा पाएको हो। तीन वटा सुरुङ र ८७ वटा पुल रहने उक्त सडक निर्माणको लागि विभिन्न खन्डको लागि ठेक्का लगाएर काम धमाधम भइरहेका छन्।

images

bid.png

images
images

करसहित १ खर्ब ७५ अर्ब लागत अनुमान गरिएको आयोजना २०८० मा सम्पन्न गर्ने लक्ष्य राखिएको पनि कामले गति लिन नसक्दा समयमै काम सम्पन्न हुनेमा भने आंशका उत्पन्न भएको छ। 

images

प्रकाशित : शुक्रबार, असोज १ २०७८०३:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend