आइतबार, असोज ६ गते २०८१    
images
images

इन्धनको मूल्य बढ्याे, कुनमा कति?

images
बुधबार, चैत २ २०७८
images
images
इन्धनको  मूल्य बढ्याे, कुनमा कति?

नेपाल आयल निगमले इन्धनकाे मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य बढाएको हाे। अब पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ र डिजल मट्टीतेल प्रतिलिटर १३८ कायम भएकाे छ। हवाई इन्धनको मूल्य १५१ रुपैयाँ कामय भएको छ। 

images
images

काठमाडौं - नेपाल आयल निगमले इन्धनकाे मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ५ रूपैयाँले मूल्य बढाएको हाे। अब पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ र डिजल मट्टीतेल प्रतिलिटर १३८ कायम भएकाे छ। हवाई इन्धनको मूल्य १५१ रुपैयाँ कामय भएको छ। 

images
images
images
IMG-20220316-WA0005.jpg


प्रकाशित : बुधबार, चैत २ २०७८१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend