शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ ३० २०७८
अवरुद्ध मुग्लिन-नौबिसे सडक दुईतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ। गएराति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

मुग्लिन- पहिरोका कारण अवरुद्ध मुग्लिन-नौबिसे सडक सञ्चालनमा आएको छ। गएराति २ बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो। रासस


प्रकाशित : बुधबार, भदौ ३० २०७८०५:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend