शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मास्क उत्पादन गर्ने मेसिनमा दिएको भन्सार छुट हट्‍यो 

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
मास्क उत्पादन गर्ने मेसिनमा दिएको भन्सार छुट हट्‍यो 

मास्क उत्पादन गर्ने मेसिनमा सरकारले ५० प्रतिशत भन्सार छुट दिँदै आएको थियो। 

काठमाडौं- कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमै मास्क उत्पादन गर्ने कम्पनीहरुलाई  मेसिन आयतमा दिइएको भन्सार छुट सरकारले हटाइदिएको छ। 

मास्क उत्पादन गर्ने मेसिनमा सरकारले ५० प्रतिशत भन्सार छुट दिँदै आएको थियो। 

मेसिनमा पाँच प्रतिशत भन्सार महसुल रहेको छ। 

कोरोना बढेसँगै मास्कको प्रयोग उल्लेख्य रुपमा बढेको थियो। आयातित मास्कले माग धान्न नसकेको र महंगो भएकाले सरकारले मास्क उत्पादन बढाउन मेसिनको आयातमा भन्सार छुट दिएको थियो। 

 

 


प्रकाशित : शनिबार, भदौ २६ २०७८१०:०२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend