शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

फलामको अन्तःशुल्क बढ्यो, स्वदेशमै उत्पादन हुनेलाई छुट 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
फलामको अन्तःशुल्क बढ्यो, स्वदेशमै उत्पादन हुनेलाई छुट 

फलाम वा मिश्रण नगरिएका स्पातका लाप्सा र डन्डीहरु,स्क्वाइलको आयातमा अन्तःशुल्क दर बढाएको छ। 

काठमाडौं- सरकारले फलामजन्य वस्तुमा कर बढाएको छ। फलाम तथा स्टिलका तयारी वस्तुको आयातमा अन्तःशुल्कका दर बढाएको छ। 

फलाम वा मिश्रण नगरिएका स्पातका लाप्साडन्डीहरु,स्क्वाइलको आयातमा अन्तःशुल्क दर बढाएको छ। 

यो शीर्षकका वस्तुको अन्तःशुल्क प्रति मेट्रिकटन १६५० रुपैयाँ रहेकोमा सरकारले बढाएर २५०० रुपैयाँ पुर्‍याएको छ। 

प्रतिस्थापन आर्थिक विधेयकबाट सरकारले केही आन्तरिक उत्पादनहरूलाई भने सहुलियत दिएको छ। निश्चित शीर्षक तोकेर स्वदेशमा उत्पादन वस्तुमा भने अन्तःशुल्कमा छुट हुने व्यवस्था गरिएको छ।  

 

 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend