शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

चुरोट र खैनीमा कर बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
चुरोट र खैनीमा कर बढ्यो

आजको प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिडी, शिगार, सुर्ती र गुट्खामा कर बढाएका छन्। 

काठमाडौं-  सुर्तीजन्य वस्तुमा लाग्दै आएको स्वास्थ्यम जोखिम कर बढाएको छ। 

आजको प्रतिनिधिसभाको वैठकमा प्रतिस्थापन आर्थिक विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जानर्दन शर्माले चुरोट बिडी, शिगार, सुर्ती र गुट्खामा कर बढाएका छन्। 

बिडी प्रति खिल्ली २५ पैसा रहेकोमा ३० पैसा जोखम कर निर्धारण गरिएको छ। त्यस्तै  सिगार प्रति खिल्ली ५० पैसाको ठाउँमा ६० पैसा भएको छ। 

त्यस्तै तयारी खाने सुर्ती,खैनी, गुट्खा र पान मसलामा प्रतिकिलो ४० रहेकामा ६० रुपैयाँ  पुगेको छ।  

प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend