शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

शिक्षकको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
शिक्षकको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल

सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ। प्रतिनिधि सभामा बजेट अध्यादेश २०७८ लाई संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।

काठमाडौं‍- सरकारले शिक्षकहरूको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्ने भएको छ। प्रतिनिधि सभामा बजेट अध्यादेश २०७८ लाई संशोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको प्रतिस्थापन विधेयकमा यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।

यसका लागि सरकारलाई अध्ययन गर्ने विषयमा प्रतिस्थापन विध्येकमा उल्लेख छ। अहिले निजामति कर्मचारीको उपचारका लागि निजामति अस्पताल, पुलिसका लागि पुलिस अस्पताल तथा आर्मीको उपचारका लागि आर्मी अस्पताल छन्।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend