शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मेलम्चीको पानी चैतभित्रै काठमाडौंमा ल्याउने घोषणा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
मेलम्चीको पानी चैतभित्रै काठमाडौंमा ल्याउने घोषणा

बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापन गरिने भएको छ। चैतबाटै नियमित खानेपानी आपूर्ति हुने गरि प्रबन्ध गरिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन्।

काठमाडौं- बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र आवश्यक मर्मत तथा पुनर्स्थापन गरिने भएको छ। चैतबाटै नियमित खानेपानी आपूर्ति हुने गरि प्रबन्ध गरिने अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेका हुन्।

नदी कटान एवम् बाढिपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनर्स्थापन कार्यक्रमका लागि बजेटएको समेत अर्थमन्त्रीले प्रतिस्थापन विधेयकमार्फत घोषणा गरेका हुन्।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend