शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म करमा सत प्रतिशत छुट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म करमा सत प्रतिशत छुट

आर्थिक अध्यादेश २०७८ लाई खारेज गर्न ल्याइएको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो घोषण गरेको हो।  

काठमाडौं– खोप, अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्मको करमा सत प्रतिशत छुट दिने भएको छ।

आर्थिक अध्यादेश २०७८ लाई खारेज गर्न ल्याइएको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो घोषण गरेको हो।  

प्रतिनिधि सभामा विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले पहिले ३ वर्ष सत प्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत छुट दिने बताएका छन्।

प्रकाशित : शुक्रबार, भदौ २५ २०७८११:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend