शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

कोभिडले रोजगारी गुमाएका वेरोजगारलाई १० हजार भत्ता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
कोभिडले रोजगारी गुमाएका वेरोजगारलाई १० हजार भत्ता

 सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रूपैयाँ अनुदान दिने भएको छ।

काठमाडौं- सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिब तथा विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रूपैयाँ अनुदान दिने भएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै यस्तो घोषणा गरेका हुन्।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend