शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

सामाजिक सुरक्षा भत्ता परिमार्जन गर्न अध्ययन गरिने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
सामाजिक सुरक्षा भत्ता परिमार्जन गर्न अध्ययन गरिने

सामाजिक सुरक्षा भत्ताको नाममा धेरै रकम राज्यलाई भार पर्न गएकोले अध्ययन गरेर परिमार्जन गर्न सकिने संकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्।

काठमाडौं- सामाजिक सुरक्षा भत्ताको नाममा धेरै रकम राज्यलाई भार पर्न गएकोले अध्ययन गरेर परिमार्जन गर्न सकिने संकेत अर्थमन्त्री जनार्दन शर्माले गरेका छन्।

संसदमा अर्थमन्त्री शर्माले प्रतिनिधिसभामा प्रतिस्थापन विधेयक पस्तुत गर्दै समाजिक सुरक्षा भत्तामा अब नयाँ मोडालिटि बनाउन अध्ययन गर्ने घोषणा गरेका हुन्।

 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend