शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

मिर्गौला रोगीलाई मासिक ५ हजार भत्ता

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
मिर्गौला रोगीलाई मासिक ५ हजार भत्ता

सरकारले मिर्गौला रोगीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो निर्णय गरेको हो। 

काठमाडौं- सरकारले मिर्गौला रोगीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको छ। बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको प्रतिस्थापन विधेयक मार्फत सरकारले यस्तो निर्णय गरेको हो। 

याेसँगै सबै किसिमका क्यान्सर राेगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषिध उपचार खर्च सरकारले दिने भएकाे छ। 

अर्थमन्त्री जनार्दनन शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेश गर्दै यस्तो बताएका हुन्।

यसैगरी राजनीति परिवर्तनकाे आन्दाेलनमा बलिदान गर्ने परिवारको सदस्यलाई ३ हजार रुपैयाँ समेत भत्ता दिइने भएको छ।


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८१०:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend