शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

एमालेको अवरोधकै बीच बजेट अध्यादेश पेश 

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
एमालेको अवरोधकै बीच बजेट अध्यादेश पेश 

नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीचबाट अध्यादेश स्वीकृत भएको छ। 

काठमाडौं- प्रतिनिधिसभाको बैठकबाट बजेट अध्यादेश प्रस्तुत भएको छ। 

नेकपा एमालेका सांसदहरूको नाराबाजीकै बीचबाट अध्यादेश निर्णयार्थ प्रस्तुत भएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट अध्यादेश निर्णयार्थ प्रस्तुत भएपछि ध्वनिमतका आधारमा स्वीकृत भएको छ। 

 


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend