शुक्रबार, जेठ ४ गते २०८१    
images
images

तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय जनाले पाए सेयर

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २५ २०७८
images
images
तेह्रथुम पावरको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय जनाले पाए सेयर

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बाँडफाँट गरेको हो। 

images
images

काठमाडौं- तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज बाँडफाँट गरेको हो। 

images
images
images

क्यापिटलले दिएको जानकारीअनुसार कम्पनीको सेयर ७४ हजार ४ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन्।  

images

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म खुलेको सेयर आवेदनमा  २३ लाख ५५ हजार ४४७ ले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए।  ८ लाख कित्ता सेयर सर्वसाधारणका लागि  निष्कासनमा ल्याइएकोमा ५ प्रतिशत सामूहिक लगानी कोष र  २ प्रतिशत कर्मचारीका लागि छुट्याएको थियो। 

images
images

 

images
images


प्रकाशित : शुक्रबार, भदौ २५ २०७८०७:३२
  • सम्बन्धित विषय:

  • # आइपिओ
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend