शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

नेपालमा गैरकानूनी हो क्रिप्टोकरेन्सी, माइनिङ र कारोबार गरे सजाय हुन्छ : राष्ट्र बैंक 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
नेपालमा गैरकानूनी हो क्रिप्टोकरेन्सी, माइनिङ र कारोबार गरे सजाय हुन्छ : राष्ट्र बैंक 

केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा नेपालमा कारोबार तथा माइनिङमा संलग्न हुने तथा प्रोत्साहन गर्ने गरेको पाइएको बताएको छ। 

काठमाडौं- नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी भएको बताएको छ। 

नेपालको विदेशी विनिमय व्यवस्थापन गर्ने ऐनले क्रिप्टो कारोबारलाई गैरकानूनी भनेको यसको कारोबार, माइनिङ नगर्न नगराउन आग्रह गरेको छ। 

केन्द्रीय बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा नेपालमा कारोबार तथा माइनिङमा संलग्न हुने तथा प्रोत्साहन गर्ने गरेको पाइएको बताएको छ। 

'त्यस्तो कार्यबाट सर्वसाधारण ठगिएको र अझै ठगिनसक्ने देखिएको हुँदा कसैले पनि त्यस्तो कार्य गरेको पाइएमा कानूनबमोजिम सजया हुने छ' बैंकले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

crypto.jpg
undefined

प्रकाशित : बिहीबार , भदौ २४ २०७८१०:१४
  • सम्बन्धित विषय:

  • # क्रिप्टो
  • # cryptocurrency
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend