शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

३ दिनका लागि बजेट निकासामा रोक

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
३ दिनका लागि बजेट निकासामा रोक

कार्यालले एक सूचना जारी गर्दै भदौ २४ गतेदेखि बिहीबारदेखि भदौ२६ गते शनिवारसम्मको सबै निकाय मातहतलाई बजेट निकासी नगर्न निर्देशन दिएको हो।

काठमाडौं- महालेखा नियन्त्रकको कार्यालयले तीन दिनका लागि तलब, भत्ता र निवृत्तभरण बाहेकमा सबै बजेट निकासी रोक्न निर्देशन दिएको छ।

कार्यालले एक सूचना जारी गर्दै भदौ २४ गतेदेखि  भदौ २६ गतेसम्मको सबै निकाय मातहतलाई बजेट निकासी नगर्न निर्देशन दिएको हो।

कार्याललले यस अवधिमा निकास भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा  सम्बन्धित निकासा माग गर्ने र निकासा गराउने अधिकारी नै जिम्मेवार हुने जनाएको छ।


प्रकाशित : बिहीबार , भदौ २४ २०७८०६:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend