शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

बोटलर्स नेपाललाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ २१ २०७८
बोटलर्स नेपाललाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ।

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ।

उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक वर्ष २०७६\७७ को वार्षिक रिपोर्टको प्रस्तुतिमा उत्कृष्टताका लागि यो सम्मान प्रदान गरिएको बोटलर्स नेपालले जनाएको छ। 

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत वर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उपविजेताको रुपमा पुरस्कृत गरेको थियो।

कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणाम भएको दावी कम्पनीको छ। 

 


प्रकाशित : सोमबार, भदौ २१ २०७८१४:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend