बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

बिहीबार , वैशाख २१ २०८०
ब्रोकर लाइसेन्सका लागि थप १३ कम्पनीलाई आशयपत्र

काठमाडौं-नेपाल धितोपत्र बोर्डले  थप १३ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको बोर्ड सञ्चालक समितिले पहिलो चरणमा १६ कम्पनीलाई ब्रोकर लाइसेन्स दिने तयारी स्वरूप आशयपत्र (एलओआई) दिएको थियो। बुधवार बसेको सञ्चालक समितिको बैठकले थप १३ कम्पनीलाई एअओआई दिने निर्णय गरेको हो 

नयाँ स्टकको लाइसेन्स प्रक्रियासँगै ब्रोकर कम्पनीको पनि लाइसेन्सको प्रक्रिया सँगै अगाडि बढाएको हो। दोस्रो चरणमा १३ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो। आवेदन दिएका ४६ मध्ये अब २९ कम्पनीले आशयपत्र पाएका छन्। 

नयाँ स्टकसँगै ब्रोकरको लाइसेन्स प्रक्रिया पनि अघि बढ्यो, १६ कम्पनीलाई आशयपत्र नयाँ स्टकसँगै ब्रोकरको लाइसेन्स प्रक्रिया पनि अघि बढ्यो, १६ कम्पनीलाई आशयपत्र

नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिजले धितोपत्र व्यापारी (स्टक डिलर) को लागि एलओआई पाएको थियो। त्यस्तै मेघा स्टक मार्केटले फुल ब्रोकर लाइसेन्स पाएको छ। ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्स माग्दै बोर्डमा आवेदन दिएका थिए।

यि हुन १३ कम्पनी 

sebon 1.jpg


प्रकाशित : बिहीबार , वैशाख २१ २०८००३:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend