आइतबार, वैशाख १६ गते २०८१    
images
images

भवानी राणा 'एसियन म्यागनम अवार्ड' बाट सम्मानित

images
बिजनेस न्युज
images
images
भवानी राणा 'एसियन म्यागनम अवार्ड' बाट सम्मानित
images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा 'एसियन म्यागनम अवार्ड २०२३' बाट सम्मानित भएकी छिन्। उनलाई वर्ल्ड बुक अफ रेकर्डले भारतको इन्दोरमा आयोजित एक कार्यक्रममा उक्त अवार्डबाट सम्मानित गरेको हो।

images
images
images

शनिबार राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायीसहित 'बिजनेश मिट' पनि सम्पन्न भएको छ। 

images

नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडिबुटी, ठूला पूर्वाधार निर्माण सामाग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सकिने विषयमा बिजनेस मिट केन्द्रित रह्यो। 

images

शनिबार आयोजित बिजनेस मिटको प्रमुख अध्यक्षता राणाले गरेकी थिइन्।

images
images

images

प्रकाशित : आइतबार, वैशाख १७ २०८०११:५४
प्रतिक्रिया दिनुहोस