आइतबार, भदौ २३ गते २०८१    
images
images

गणपति लघुवित्तले १९ प्रतिशत सेयर लाभांश दिने 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक ११ २०७८
images
images
गणपति लघुवित्तले १९ प्रतिशत सेयर लाभांश दिने 

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ। 

images
images

काठमाडौं- गणपति लघुवित्त वित्तीय संस्थाले गएको आर्थिक वर्षको नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

images
images
images

कम्पनीको सञ्चालक समितिले सेयरधनीलाई गएको वर्षको वितरणयोग्य नाफाबाट १९ प्रतिशत सेयर लाभांश र १ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर साधारणसभाबाट पारित भएपछि लागू हुनेछ। 


प्रकाशित : बिहीबार , कात्तिक ११ २०७८०५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend