बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सुनको मूल्य तोलामा २ सयले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ९ २०७८
सुनको मूल्य तोलामा २ सयले बढ्यो

सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सु्नको मूल्य मंगलबारका लागि ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- सु्नको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। सोमबार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सु्नको मूल्य मंगलबारका लागि ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ। 

तर चाँदीको मूल्य भने स्थिर छ। सोमबार १२ सय ६५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि पनि त्यति नै कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ९ २०७८०५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend