बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

निगमले 'काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं' सातामा दुई उडान गर्ने, भैरहवाबाट आन्तरिक यात्रु बोक्न नपाउने

मंगलबार, चैत १४ २०७९
निगमले 'काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं' सातामा दुई उडान गर्ने, भैरहवाबाट आन्तरिक यात्रु बोक्न नपाउने

काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले 'काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं' सातामा दुई उडान गर्ने अनुमति पाएको छ।

अब  निगमले प्राधिकरणबाट स्वीकृत भएको गृष्मकालीन उडान तालिकाअनुसार काठमाडौं-मलेसिया-काठमाडौं रुटमा साताको पाँच उडान गर्नेछ भने दुईवटा काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं उडान गर्ने छ

काठमाडौं-मलेसिया-भैरहवा-काठमाडौं उडान भने मंगलबार र शनिबार हुनेछ। भैरहवाबाट काठमाडौं आउँदा निगमले यात्रु थप्न पाउने छैन। मलेसियाबाट लिएर आएको यात्रु भैरहवाका झारेर काठमाडौं आउने छ। तर सोही उडानमा काठमाडौं आउने गरी आएका यात्रु भने ल्याउन पाउने छ। 

नेपाल एयरलाइन्सले पायो मलेसियाका लागि चार्टर्ड उडानको अनुमति नेपाल एयरलाइन्सले पायो मलेसियाका लागि चार्टर्ड उडानको अनुमति


प्रकाशित : मंगलबार, चैत १४ २०७९१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend