बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

रोजगारी गुमाएकालाई १० हजार बाँड्ने कार्यविधि पारित

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ८ २०७८
रोजगारी गुमाएकालाई १० हजार बाँड्ने कार्यविधि पारित

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत  यो कार्यक्रम ल्याएका थिए। 

काठमाडौं- कोभिड १९ का कारण रोजगारी गुमाएका र आफ्ना स्वरोजगार व्यवसाय पनि बन्द हुने अवस्थामा पुगेका परिवारलाई १० हजार रुपैयाँका दरले भत्ता दिने कार्यविधि पारित भएको छ। 

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधयेकमार्फत  यो कार्यक्रम ल्याएका थिए। 

भत्ता बाँड्ने कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्। 

प्रकाशित : सोमबार, कात्तिक ८ २०७८१३:११
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend