सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बिटक्वाइनको मूल्य हालसम्मकै उच्च

बिहीबार , कात्तिक ४ २०७८
बिटक्वाइनको मूल्य हालसम्मकै उच्च

बुधबार चार प्रतिशतले बढेर विटक्वाइनको मूल्य हालसम्मकै उच्च भएको हो।

काठमाडौं- सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

बुधबार चार प्रतिशतले बढेर बिटक्वाइनको मूल्य ६६ हजार १७२ अमेरिकी डलर पुगेको छ। 

चीनले प्रतिबन्ध लगाउँदा पनि मूल्यमा ब्रेक नलागेको बिटक्वाइनको मूल्य हालसम्मै उच्च बिन्दुमा पुगेको हो।

यसअघि अप्रिलमा ६४ हजार डलर पगेको थियो। 

चीनले प्रतिबन्ध लगाए पनि अमेरिकामा फ्युचरबेस्ड एक्सचेन्ज ट्रेडको मान्यता पाएपछि मूल्यमा उछाल आएको छ।


प्रकाशित : बिहीबार , कात्तिक ४ २०७८०२:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend