बिहीबार , असोज ३ गते २०८१    
images
images

प्रदेश १ ले बढायो सार्वजनिक सवारी भाडा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २ २०७८
images
images
प्रदेश १ ले बढायो सार्वजनिक सवारी भाडा

प्रदेश १ सरकारले प्रदेश भित्र सञ्चालन हुृने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। बुधबार सूचना जारी गर्दै प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले भाडा समायोजना भएको जनाएको छ।

images
images

काठमाडौं- प्रदेश १ सरकारले प्रदेश भित्र सञ्चालन हुृने सार्वजनिक सवारीसाधनको भाडा समायोजन गरेको छ। बुधबार सूचना जारी गर्दै प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयले भाडा समायोजना भएको जनाएको छ।

images
images
images

यातायात व्यवस्था विभागले गएको असार २९ गते राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारीसाधनको भाडा समायोजन गरेको थियो । विभागले स्थानीय रुपको भाडा समायोजनको जिम्मा भने प्रदेश सरकारलाई दिएको थियो। 

प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७४ को दफा ९४ र प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०७७ बमोजिम भाडा तय गरिएको मन्त्रालयले जनाएको छ। २०७५ असोज ७ मा यातायात व्यवस्था विभागबाट कायम भएको भाडा दरमा समायोजन गर्दै यात्रुबाहक सवारीमा २२ प्रतिशत भाडा बढाइएको छ। 

p1 bhada.PNGत्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १६.५ प्रतिशत र तराईको बाटोमो सञ्चालन हुने मालबाहक सवारीमा २३ प्रतिशत भाडा बढाइएको मन्त्रालयले जनाएको छ। 

images


प्रकाशित : बुधबार, भदौ २ २०७८०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend