सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सुनको मूल्यमा सामान्य वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, कात्तिक ३ २०७८
सुनको मूल्यमा सामान्य वृद्धि

आइतबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ प्रतितोला १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ। 

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्यमा समान्य वृद्धि भएको छ। सामेबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। साेमबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको छ। साेमबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १२ सय ३० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend