सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध, सबै उडान रद्द

बुधबार, कात्तिक ३ २०७८
वर्षाका कारण विराटनगर विमानस्थल अवरुद्ध, सबै उडान रद्द

भारी वर्षाका कारण विराटनगर विमानस्थल अहिले अवरुद्ध भएकाे छ।

काठमाडौं- भारी वर्षाका कारण विराटनगर विमानस्थल अहिले अवरुद्ध भएकाे छ।

बुद्ध एयरले विराटनगरको बुधवारका सवै उडान रद्द गरेको छ। अन्य एयरलाइन्सले पनि विराटनगरको उडान रद्द भएको जानकारी गराएका छन्। मंगलबार पनि तराईका जिल्लामा उडान अवरुद्ध भएका थिए। 

budha 3.jpg


प्रकाशित : बुधबार, कात्तिक ३ २०७८०२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend