सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मौसमका कारण धमाधम उडान रद्द, यात्रुलाई सास्ती

मंगलबार, कात्तिक २ २०७८
मौसमका कारण धमाधम उडान रद्द, यात्रुलाई सास्ती

मौसममा खरावी आएपछि तराईका विमानस्थलमा विहान देखिनै उडान हुन सकेको छैन। जसका कारण दसैँ मानेर घरफर्कनेहरु विमानस्थलमा घन्टौसम्म कुर्नुपर्ने अवस्था आएको छ।

काठमाडौं- मौसममा खराबी आएपछि तराईका विमानस्थलमा बिहानदेखि नै उडान हुन सकेको छैन। जसका कारण दसैँ मानेर घर फर्कनेहरु विमानस्थलमा घण्टौँसम्म कुर्नुपर्ने अवस्था आएको छ।

मौसमका कारण विराटनगर र जनकपुरका केही उडानहरु रद्द भएको छ। त्यस्तै तुम्लिङटारको दुबै उडान पनि रद्द भएको छ। बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सका पनि उडान हुन सकेको छैन।

दुर्गम क्षेत्रको उडान पनि प्रभावित भएका छन्। काठमाडौं बाट उडान हुने र तराई क्षेत्रबाट काठमाडौ उडान हुने दुवैतर्फका उडान प्रभावित भएका छन्। 

airport.jpg


प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०७:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend