सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २ २०७८
साधना लघुवित्तको २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

 साधारणसभाबाट पारित भएपछि राष्ट्र बैंकले अनुमति दिएपश्चात् उक्त लाभांश सेयरधनीले पाउने छन् ।

काठमाडौं- साधना लघुवित्त वित्तीय संस्थाले दिने २६.३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेकाे छ । 

संस्थाले सेयरधनीलाई दिने २५ प्रतिशत बोनस सेयर र १.३२ प्रतिशत नगद लाभांश दिन लागेकाे छ। उक्त लाभांश लिनका लागि आजसम्म कायम सेयरधनीले लाभांश पाउने छन्। 

कम्पनीकाे आजदेखि कात्तिक १३ सम्म बुक क्लाेजकाे मिति घाेषणा गरिसकेकाे छ। संस्थाले कात्तिक १३ गते साधारणसभा ताेकेकाे छ।

 साधारणसभाबाट पारित भएपछि राष्ट्र बैंकले अनुमति दिएपश्चात् उक्त लाभांश सेयरधनीले पाउने छन् ।

प्रकाशित : मंगलबार, कात्तिक २ २०७८०३:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend