सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१६ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा

सोमबार, कात्तिक १ २०७८
१६ प्रतिशत बोनस सेयर दिने गुराँस लघुवित्तको घोषणा

गुराँस लघुवित्त कम्पनीले सेयरधनीलाई १७.७९६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १६.९०६ प्रतिशत बोनस सेयर तथा ०.८८९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

काठमाडौं- गुराँस लघुवित्त कम्पनीले सेयरधनीलाई १७.७९६ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले १६.९०६ प्रतिशत बोनस सेयर तथा ०.८८९८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

कम्पनले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो। संस्थाको साधारणुसभामा उक्त प्रस्ताव पेश हुने छ। कम्पनीले कात्तिक २२ गतेका लागि साधारणसभाको मिती समेत तोकेको छ।

कम्पनीको आगामी कात्तिक ८ देखि २२ सम्म बुक क्लोजको मिती समेत तय गरेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend