सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सोमबार, कात्तिक १ २०७८
साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई दिन लागेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

काठमाडौंं- साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई दिन लागेको २५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि मंगलवार (कात्तिक २) गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म सम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन्।

सभाले आव २०७६\७७ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले ५४औं वार्षिक साधारण सभा कात्तिक १६ गते आयोजना गरेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १ २०७८०४:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend